काठमाडौं । सन् २०२१ मा विश्वभर ४६ लाखभन्दा बढी पूर्ण इलेक्ट्रीक कार विक्री भएको छ भने, प्लगइन हाइब्रिड कारको विक्री १९ लाख यूनिट हाराहारी भएको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ मा प्लगइन र हाइब्रिड गरेर ६४ लाख ९५ हजार ३८८ यूनिट कार विक्री भएको थियो । अहिले विश्वमा ठूलो परिमाणमा विद्युतीय कार उत्पादन […]