सिमकोट – जडीबुटी व्यापारीले यस वर्ष पैदल मार्गबाट जडीबुटी निकासी सुरु गरेका छन्। हवाई मार्गभन्दा पैदल मार्गबाट ढुवानी दर सस्तो हुने भएपछि सबै जडीबुटी ब्यापारीले पैदल मार्गबाट निकासी सुरु गरेका हुन्। जडीबुटी ब्यापारी छिरिङ लामाले यस वर्षबाट आफ्नो जडीबुटी पैदल मार्गबाट ढुवानी गरिएको बताए। माथिल्लो हुम्लाबाट सर्केगार्ड गाउँपालिका– ६ को स्याल्तडीसम्म प्रतिकेजी खच्चडमा ढुवानी गरेको […]