७० हजार किलो जडीबुटी निकासी, १६ लाख राजस्व सङ्कलन

काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा रुकुम पूर्वबाट ७० हजार किलो जडीबुटी निकासी भएको छ। गएको एक आर्थिक वर्षमा जिल्लाबाट ७० हजार किलो जडीबुटी निकासी भएको हो। जिल्लामा विभिन्न २५ प्रजातिका ८१ हजार किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ७० हजार किलोको छुट पुर्जी काटिएको डिभिजन वन कार्यालयका वन अधिकृत जितेन्द्र सिंह खड्काले […]

सम्बन्धित सामग्री

जडीबुटीका लागि उर्वर भूमि बन्दै बैतडी

विभिन्न जडीबुटीका लागि यो जिल्ला उर्वर भूमिका रूपमा परिचित रहेको छ । एक वर्ष अवधिमा चार लाख किलो जडीबुटी निकासा भएको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठा, हर्रोबर्रोलगायतका एक दर्जन जडीबुटी निकासी हुँदा १६ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

सुर्खेत । कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको छ । प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए । “कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी […]

तीन लाख किलो जडीबुटी निकासी

बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बैतडीले जडीबुटी, सल्लाको खोटो र वन पैदावर निकासीबाट १२ लाख ७० हजार ९८६ रुपियाँ राजस्व सङ्कलन गरेको होे ।