सिमकोट – साउन महिनायता जिल्लाबाट जडीबुटी निकासी परिमाण घट्दै गएको पाइएको छ। गत वर्षभन्दा यस वर्ष जिल्लाबाट निकासी हुने जडीबुटी तीन सय प्रतिशतभन्दा घटेको पाइएको हो। डिभिजन वन कार्यालयका प्रमुख बलमलाल चौधरीले यस आर्थिक वर्षको साउन महिनायता जिल्लाबाट बाहिर निकासी हुने जडीबुटीको परिमाण जम्मा १४९ दशमलव ६८ क्विन्टल रहेको बताए। जबकि गत वर्ष साढे चार […]