काठमाडौं । सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १२ सय क्विन्टल भन्दा बढी जडीबुटी निकासी भएको छ । गएको आर्थिक वर्षमा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार ६ सय १० किलो, […]