बलेवा, १२ साउन । प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा जडीबुटी सङ्कलन र निकासी दुवै घटेको हो । कोरोना महामारीअघि फैलाउँदै गएको जडीबुटीको सङ्कलन र निकासी पछिल्लो दुई वर्षमा घटेको पाइएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार बागलुङबाट विभिन्न १९ प्रजातिका जडीबुटी सङ्कलन र निकासी हुने गरेको […]