शिक्षकको परीक्षामा सुदूरपश्चिममा ७५ प्रतिशत मधेशी कोटा खाली

३ माघ, डोटी । शिक्षक सेवा आयोगले २०७८ पुस १४ गते प्राथमिक तहमा दार्चुला जिल्लामा मधेशी कोटामा १३ शिक्षक माग गरेको थियो । २०७९ असार १३ गते लिइएको दोस्रो चरणको लिखित परीक्षामा यो कोटामा आवेदन दिएका एक जना पनि उत्तीर्ण हुन सकेनन् । हाललाई ती १३ वटै शिक्षक दरबन्दी रिक्त हुने देखिएको छ । आयोगले […]

सम्बन्धित सामग्री

मधेशी समुदायका महिला पनि तीज पर्व मनाउँदै

रौतहट : तीज पर्वमा मधेशी समुदायका महिलाहरुको आकर्षण बढेको छ।नेपाली भाषी हिन्दु महिलाहरुको पर्वको रुपमा चिनिएको पर्व तीज सांस्कृतिक सीमा पार गर्दै मधेशी समुदायबीच पनि लोकप्रिय हुन थालेको हो। अचेल तीजमा श्रद्धा र भक्तिपूर्वक उपवास बस्ने मधेशी समुदायका महिलाको संख्या बढ्दै गएको छ।तराई मधेशमा पहिले पहाडी समुदायका महिलाहरु मात्र हरितालिका तीज मनाउने गर्थे तर पछिल्लो समय मधेशी समुदायका महिलाहरुले पनि हर्षोल्लासका साथ तीजमा व्रत बस्न थालेका छन्।विभिन्न तीज गीतको धुनमा

घिसिङलाई कारबाही गर्न मधेशी आयोगको सिफारिस

काठमाडौँ – मधेशी समुदायको भावनामाथि ठोस पुर्एको भन्दै मधेशी आयोगले सागर घिसिङलाई कारवाही गर्न निर्देशन दिएको छ। आयोगले बुधबार प्रहरी प्रधान कार्यालयलाई टिकटकमार्फत मधेशी समुदायलाई लक्षित गरेर अपमानजनक शब्दहरु प्रयोग गरी सामाजिक सदभावमा खलल पुर्याउने कार्य गरेको भन्दै कारबाहीका लागि निर्देशन दिएको हो।

जनमत पार्टीद्वारा मधेशी आयोगका पदाधिकारीमाथि कारवाही माग

काठमाडौं : जनमत पार्टीले मधेशी आयोगका पदाधिकारीहरुमागि कारवाहीको माग गरेको छ। पार्टीका नेता बीपी शाहले आयोगले द्वन्द्व गराउन खोजेको भन्दै कारवाहीको माग गरिएको बताए। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिँदा मधेशी भाषामा शपथ लिएका थिए। मधेशी आयोगले राउतले मधेशी भाषामा शपथ ग्रहण गरेको विषयमा आपत्ति जनाएको…

सूचीकृत नै नभएको ‘मधेशी’ भाषामा शपथ गराइएकोप्रति मधेशी आयोगले स्पष्टीकरण माग्यो

काठमाडौँ– मधेशी आयोगले प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा सपथ खुवाउनु गम्भीरताको बिषय भएको भन्दै संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ। जनमत पार्टीका अध्यक्ष डा.सी.के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा शपथ लिन मान्यता दिएको भन्दै संघीय संसदको सचिवालयलाई मधेशी आयोगले स्पष्टीकरण सोधेको हो। पुस ७ गतेको संसद भवनमा डा. राउतसहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा […]

सिके राउतको शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगको स्पष्टीकरण

काठमाडौं– नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।  भाषा आयोगबाट प्रकाशित ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू- २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ । आयोगले सांसदहरूलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट […]

‘मधेशी भाषा’मा शपथ गराइएको भन्‍दै संसद सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

८ पुस, काठमाडौं । मधेशी आयोगले जनमत पार्टीका अध्यक्ष डा.सी.के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा शपथ लिन मान्यता दिएको भन्दै संघीय संसदको सचिवालयलाई स्पष्टीकरण सोधेको छ । पुस ७ गतेको संसद भवनमा चन्द्रकान्त राउत (सीके)सहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ‘मधेशी भाषा’मा शपथ लिएको भन्दै आयोगकी उपसचिव सविता […]

मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरेमा कारबाही गर्ने मधेशी आयोगको चेतावनी

काठमाण्डाै – मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरि अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ । आयोगले आज आइतवार विज्ञप्ति निकालेर मधेशी समुदायलाई लक्षित गरी प्रयोग गरिने अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता शब्द प्रयोग गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि नेपालको प्रचलित कानुनअनुसार कारबाही हुने मधेशी आयोगले चेतावनी दिएको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तसहित आयोगका सदस्यबाट यस्ता संवेदनशील घटनाहरूको अनुगमन हुने गरेको र सम्बन्धित निकायलाई यथाशीघ्र छानबिन गरी दोषीलाई कडा...

मधेशी आयोगको थर सूचीकरण प्रतिवेदन सार्वजनिक

मधेशी आयोगले   "नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन-२०७८" सार्वजनिक गरिएको छ । प्रतिवेदन सुझाव र पृष्ठपोषणको लागि आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगले विज्ञप्तीमा उल्लेख गरिएको हाे ।नेपालका मधेशी समुदायको पहिलो पल्ट संवैधानिक आयोगले आफ्नो दायित्व अनुसार थर सूचीकरण गरेको छ । प्रतिवेदनमाथि सुझावहरु प्राप्त भएपछि अन्तिम रुप दिएर नेपाल सरकारलाई राजपत्रमा प्रकाशित गर्न आयोगले सिफारिस गर्ने अध्यक्ष डा.विजयकुमार दत्तले बताए । प्रतिवेदन वित्तिय तथ्यांकलाई आधार मानेर तय

यादवलाई मधेशी जनताले दण्डित गर्नुपर्छ : महतो

पर्सा : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई मधेशी जनताले दण्डित गर्नुपर्ने बताएका छन्। वीरगन्ज आइपुगेका वरिष्ठ नेता महतोले मंगलबार सञ्चारकर्मी सामु यस्तो बताएका हुन्।‘खासमा जसपा अध्यक्ष उपेन्द्र यादलले मधेशलाई तोड्ने र झार्ने काम गरेकाले मधेशी जनताले उपेन्द्र यादवलाई दण्डित गर्नुपर्छ’, उनले भने, ‘मधेशी जनताको भावनाअनुसार ठूलो मेहनतका साथ जसपा पार्टी निर्माण गरेका थियौं।’अध्यक्ष यादवको स्व

केशब झाले ल्याए ‘उठु मधेशी, जागु मधेशी’ बोलको गीत (भिडिओसहित)

काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य केशव झाले उठो मधेशी, जागो मधेशी बोलको गीत ल्याएका छन् । गीतमा शव्द, संगीत र स्वरमा पनि झाकै हो । राईजिङ मिडिया नेटवर्क नेपाल नामको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतमार्फत उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने […]