केशब झाले ल्याए ‘उठु मधेशी, जागु मधेशी’ बोलको गीत (भिडिओसहित)

काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य केशव झाले उठो मधेशी, जागो मधेशी बोलको गीत ल्याएका छन् । गीतमा शव्द, संगीत र स्वरमा पनि झाकै हो । राईजिङ मिडिया नेटवर्क नेपाल नामको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतमार्फत उनले अधिकारका लागि मधेसी समुदाय उठ्नुपर्ने र आफूहरु पनि एक आपसमा लड्न नहुने […]