पर्सा : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई मधेशी जनताले दण्डित गर्नुपर्ने बताएका छन्। वीरगन्ज आइपुगेका वरिष्ठ नेता महतोले मंगलबार सञ्चारकर्मी सामु यस्तो बताएका हुन्।‘खासमा जसपा अध्यक्ष उपेन्द्र यादलले मधेशलाई तोड्ने र झार्ने काम गरेकाले मधेशी जनताले उपेन्द्र यादवलाई दण्डित गर्नुपर्छ’, उनले भने, ‘मधेशी जनताको भावनाअनुसार ठूलो मेहनतका साथ जसपा पार्टी निर्माण गरेका थियौं।’अध्यक्ष यादवको स्व