सूचीकृत नै नभएको ‘मधेशी’ भाषामा शपथ गराइएकोप्रति मधेशी आयोगले स्पष्टीकरण माग्यो

काठमाडौँ– मधेशी आयोगले प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा सपथ खुवाउनु गम्भीरताको बिषय भएको भन्दै संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ। जनमत पार्टीका अध्यक्ष डा.सी.के राउतसहित केही प्रतिनिधिसभा सदस्यहरुलाई मधेशी भाषामा शपथ लिन मान्यता दिएको भन्दै संघीय संसदको सचिवालयलाई मधेशी आयोगले स्पष्टीकरण सोधेको हो। पुस ७ गतेको संसद भवनमा डा. राउतसहित केही प्रतिनिधि सभाका सदस्यहरुले भाषा आयोग तथा […]