जनमत पार्टीद्वारा मधेशी आयोगका पदाधिकारीमाथि कारवाही माग

काठमाडौं : जनमत पार्टीले मधेशी आयोगका पदाधिकारीहरुमागि कारवाहीको माग गरेको छ। पार्टीका नेता बीपी शाहले आयोगले द्वन्द्व गराउन खोजेको भन्दै कारवाहीको माग गरिएको बताए। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिँदा मधेशी भाषामा शपथ लिएका थिए। मधेशी आयोगले राउतले मधेशी भाषामा शपथ ग्रहण गरेको विषयमा आपत्ति जनाएको…