घिसिङलाई कारबाही गर्न मधेशी आयोगको सिफारिस

काठमाडौँ – मधेशी समुदायको भावनामाथि ठोस पुर्एको भन्दै मधेशी आयोगले सागर घिसिङलाई कारवाही गर्न निर्देशन दिएको छ। आयोगले बुधबार प्रहरी प्रधान कार्यालयलाई टिकटकमार्फत मधेशी समुदायलाई लक्षित गरेर अपमानजनक शब्दहरु प्रयोग गरी सामाजिक सदभावमा खलल पुर्याउने कार्य गरेको भन्दै कारबाहीका लागि निर्देशन दिएको हो।

सम्बन्धित सामग्री

बालेनको पक्षमा मैदानमा उत्रियो मधेशी आयोग

मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ । मंसिर १४ गते ...