मधेशी आयोगको थर सूचीकरण प्रतिवेदन सार्वजनिक

मधेशी आयोगले   "नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन-२०७८" सार्वजनिक गरिएको छ । प्रतिवेदन सुझाव र पृष्ठपोषणको लागि आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगले विज्ञप्तीमा उल्लेख गरिएको हाे ।नेपालका मधेशी समुदायको पहिलो पल्ट संवैधानिक आयोगले आफ्नो दायित्व अनुसार थर सूचीकरण गरेको छ । प्रतिवेदनमाथि सुझावहरु प्राप्त भएपछि अन्तिम रुप दिएर नेपाल सरकारलाई राजपत्रमा प्रकाशित गर्न आयोगले सिफारिस गर्ने अध्यक्ष डा.विजयकुमार दत्तले बताए । प्रतिवेदन वित्तिय तथ्यांकलाई आधार मानेर तय

सम्बन्धित सामग्री

मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन सार्वजनिक

काठमाडौँ–  मधेशी आयोगले “नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन-२०७८” सार्वजनिक गरेको छ । यो प्रतिवेदन अहिले सबैको सुझाव र पृष्ठपोषणका लागि आयोगको वेबसाइटमा उपलब्ध गराइएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालमा बस्ने मधेशी समुदायको पहिलोपटक संवैधानिक आयोगले आफ्नो दायित्वअनुसार थर सूचीकरण गरेको छ । प्रतिवेदनमाथि सुझावहरू प्राप्त भएपछि अन्तिम रूप दिएर नेपाल […]