सिके राउतको शपथबारे संसद् सचिवालयलाई मधेशी आयोगको स्पष्टीकरण

काठमाडौं– नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।  भाषा आयोगबाट प्रकाशित ‘सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू- २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ । आयोगले सांसदहरूलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट […]