कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाइसकेका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो ।  आज बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा खतिवडाले बुस्टर डोज दिन आवश्यक...

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन कति सुरक्षित, यस्तो भन्छन्- विज्ञ

काठमाडौँ : कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो बुस्टर डोज खोप लगाउनुपर्ने निर्णय गरिसकेको छ।राष्ट्रिय खोप सल्लाहकार समितिको मिति २०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय २०७९ कात्तिक १७ गतेको निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर डोज खोप लगाउन सिफारिस समेत गरिसकेको छ।यही सिफारिस अनुसार २०७९ कात्तिक १७ गतेको मिति राखेर परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय ७ वटै र ७७ स्वास्

३० लाख भन्दा बढीले लगाए बुस्टर डोज खोप

नेपालमा ३० लाख भन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएका हुन् ।नेपालको कुल जनसङ्ख्याको ६६.९ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७१.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।१२ देखि १८ वर्षसम्मका दुई करोड ३३ लाख २७ हजार ६१९ मध्ये ८३.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयकाअनुसार कम्तीमा एक मात्रा खोप लगाउनेको दर ९५.२ प्रतिशत

नेपालमा १५ लाख बढीले लगाए बुस्टर डोज खोप, लक्षित समूह कतिले लगाए ?

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप १५ लाख बढीले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ लाख ९२ हजार १७४ जनाले बुस्टर डोज लगाएका हुन् ।  बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै नेपालमा कोरेनाविरुद्धको खोप अभियान सुरु भएको १४ महिनासम्ममा  कुल जनसङ्ख्याको ६२.९ प्रतिशतले खोपले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या मध्ये ३ करोड ८५ लाख ४७ हजार ७

टेकु अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेको भीड

५ माघ, काठमाडौं। पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यकाको विभिन्‍न खोप केन्द्रहरुमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेहरुको भीड लाग्‍ने गरेको छ । विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण सरकारले यहाँका सार्वजनिकस्थल (होटल, सिनेमा हल, रेस्टुरेन्ट, पार्किङ)मा प्रतिबन्धात्मक व्यवस्था लागू गरेपछि खोप लगाउनेहरु बढेका हुन् । बुधबार काठमाडौंस्थित शुक्रराज […]

‘बुस्टर डोज’ खोप क–कसले लगाउन पाउँछ ?

काठमाडौं, ४ माघ । सरकारले कोभिड–१९ विरुद्धको पुर्ण मात्रा खोप लगाएको ६ महिना पुगेका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई थप खोप ‘बुस्टर डोज’ खोप दिन सुरु गरेको छ । पहिले लगाएको सोही प्रकृतिको खोप लक्षित वर्गहरुलाई सोमबार काठमाडौं जिल्ला र मंगलबारदेखि ललितपुर जिल्लामा विभिन्न स्थानबाट बुस्टर डोज खोप दिने व्यवस्था गरेको हो । स्वास्थ्य कार्यालय ललितपुरको अनुसार […]

काठमाडौंका यी स्थानमा पाइन्छ ‘बुस्टर डोज’ खोप

काठमाडौं, ४ माघ । काठमाडौंमा कोरोना भाइरसविरुद्धको थप मात्रा ‘बुस्टर डोज’ खोप लगाउन सोमबारदेखि सुरु गरिएको छ । कोभिड–१९ को दुई डोज खोप लगाएको र ६ महिना पुरा भएका लक्षित वर्गले बुस्टर डोज लगाइने व्यवस्था सरकारले गरेको हो । पहिलो मात्रा लगाएको ६ महिनाकटेपछि मात्र खोपकार्ड र कार्यालयको परिचय पत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाइएको […]

ललितपुरमा आजदेखि ‘बुस्टर डोज’ खोप दिइँदै (स्थानसहित)

ललितपुर, ४ माघ । ललितपुरमा आजदेखि कोरोना भाइरसविरुद्धको थप मात्रा ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । कोभिड–१९ को दुई डोज खोप लगाएको र ६ महिना पुरा भएका लक्षित वर्गले बुस्टर डोज लगाइने व्यवस्था सरकारले गरेको हो । पहिलो मात्रा लगाएको ६ महिनाकटेपछि मात्र खोपकार्ड र कार्यालयको परिचय पत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाइएको […]

ललितपुरका सबै स्थानीय तहबाट कोरोनाको बुस्टर डोज खोप [सूचीसहित]

कोरोनाभाइरस (कोभिड १९)विरुद्धको बुस्टर डोज खोप ललितपुर जिल्लाका सबै स्थानीय तहबाट लगाइँदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले मंगलवार सूचना जारी गर्दै अग्रपंक्तिमा खटिनेहरू दीर्घ रोगीलाई माघ ४ देखि ६ गतेसम्म बुस्टर डोज खोप लगाइने जनाएको हो । स्वास्थ्यकर्मी, सुरक्षाककर्मी, सफाइकर्मी, एम्बुलेन्स/शवबाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, विमानस्थलमा कार्यरत कर्मचारी, पत्रकार, सार्वजनिक क्षेत्र आदिलाई कोरोनाको बुस्टर डोज खोप लगाइने सूचनामा उल्लेख छ । ललितपुरभित्र सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सी...

नेपालमा बुस्टर डोज खोप आवश्यक छ ?

विश्वका केही देशमा कोभिड-१९ (कोरोना भाइरस)को सङ्क्रमण बढ्न थालेपछि कोभिड विरुद्धको ‘बुस्टर डोज’का बारे चासो बढेको छ । केही देशमा बुस्टर डोज दिन पनि सुरु गरिएको छ भने केही देशमा अनुमति प्रदान गरिएको छ । बुस्टर डोज सम्बन्धी बहसहरूमा वैज्ञानिकहरू एकमत भैसकेको देखिँदैन भने यसबारे अनुसन्धान पनि जारी छ । तर, खोप लगाइसकेकाहरूमा सङ्क्रमण भएपनि […]