काठमाडौं, ४ माघ । काठमाडौंमा कोरोना भाइरसविरुद्धको थप मात्रा ‘बुस्टर डोज’ खोप लगाउन सोमबारदेखि सुरु गरिएको छ । कोभिड–१९ को दुई डोज खोप लगाएको र ६ महिना पुरा भएका लक्षित वर्गले बुस्टर डोज लगाइने व्यवस्था सरकारले गरेको हो । पहिलो मात्रा लगाएको ६ महिनाकटेपछि मात्र खोपकार्ड र कार्यालयको परिचय पत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाइएको […]