टेकु अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेको भीड

५ माघ, काठमाडौं। पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेसँगै काठमाडौं उपत्यकाको विभिन्‍न खोप केन्द्रहरुमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउनेहरुको भीड लाग्‍ने गरेको छ । विशेष गरेर काठमाडौं उपत्यका कोरोनाको रेड जोनमा छ । जसका कारण सरकारले यहाँका सार्वजनिकस्थल (होटल, सिनेमा हल, रेस्टुरेन्ट, पार्किङ)मा प्रतिबन्धात्मक व्यवस्था लागू गरेपछि खोप लगाउनेहरु बढेका हुन् । बुधबार काठमाडौंस्थित शुक्रराज […]