नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप १५ लाख बढीले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ लाख ९२ हजार १७४ जनाले बुस्टर डोज लगाएका हुन् । बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै नेपालमा कोरेनाविरुद्धको खोप अभियान सुरु भएको १४ महिनासम्ममा कुल जनसङ्ख्याको ६२.९ प्रतिशतले खोपले लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या मध्ये ३ करोड ८५ लाख ४७ हजार ७