विश्वका केही देशमा कोभिड-१९ (कोरोना भाइरस)को सङ्क्रमण बढ्न थालेपछि कोभिड विरुद्धको ‘बुस्टर डोज’का बारे चासो बढेको छ । केही देशमा बुस्टर डोज दिन पनि सुरु गरिएको छ भने केही देशमा अनुमति प्रदान गरिएको छ । बुस्टर डोज सम्बन्धी बहसहरूमा वैज्ञानिकहरू एकमत भैसकेको देखिँदैन भने यसबारे अनुसन्धान पनि जारी छ । तर, खोप लगाइसकेकाहरूमा सङ्क्रमण भएपनि […]