ललितपुरमा आजदेखि ‘बुस्टर डोज’ खोप दिइँदै (स्थानसहित)

ललितपुर, ४ माघ । ललितपुरमा आजदेखि कोरोना भाइरसविरुद्धको थप मात्रा ‘बुस्टर डोज’ खोप लगाउन सुरु गरिएको छ । कोभिड–१९ को दुई डोज खोप लगाएको र ६ महिना पुरा भएका लक्षित वर्गले बुस्टर डोज लगाइने व्यवस्था सरकारले गरेको हो । पहिलो मात्रा लगाएको ६ महिनाकटेपछि मात्र खोपकार्ड र कार्यालयको परिचय पत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाइएको […]