एमसीसीकै पक्षमा ढल्किँदै प्रचण्ड-नेपाल

माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन्। सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए। उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए। दुवै दलका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निर्णय गर्न भनेका छन्।त्यसलगत्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुम

सम्बन्धित सामग्री

म एकताकै पक्षमा थिएँ तर साथीहरूले विश्वासघात गरे – ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एकताकै पक्षमा रहेको तर प्रचण्ड-नेपाल पक्षका नेताहरूले विश्वासघात गरेको टिप्पणी गरेका छन् । शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई पूर्ण विश्वास गरेकोमा आत्मालोचना गरेका हुन् । 'प्रचण्ड, नेपाल लगायत केही नेताहरूलाई पूर्ण विश्वास गरें, सबैको मन एउटै हुँदो रहेनछ,' ओलीको भनाइ उदृत गर्दै सांसद खगराज अधिकारीले लोकान्तरसँग भने, 'यस विषयमा म आत्मालोचित छु ।' ओल...

ओली पक्षमा रहेका नेताहरूलाई 'मूल पार्टी' मा फर्कन प्रचण्ड–नेपाल समूहको आग्रह

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका रहेका नेताहरूलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ । बुधवार बसेको स्थायी कमिटीको बैठकले आफूहरू नै पार्टी भएको र यसैमा आबद्ध भएर कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको रक्षामा सहभागी हुन ओली पक्षमा रहेका नेताहरुलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अहिलेकै अवस्थामा फेरि ओलीसँग एकता नहुने पनि बैठकले निष्कर्ष निकालेको छ । ओलीले आफूले गरेका गल्तीको सार्वजनिक रूपमा ...

यी हुन् प्रचण्ड–नेपाल समूहका ६८ जिल्लाका अध्यक्ष र सचिव [नामावलीसहित]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रचण्ड–नेपाल समूहले देशभर ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका अध्यक्ष र सचिवका कारण रिक्त रहेका जिल्लामा प्रचण्ड–नेपाल समूहले पदपूर्ति गरेको हो । यसअघि प्रचण्ड–नेपाल समूहले ९ बुँदे मापदण्ड बनाउँदै पदीय बाँडफाँड गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार पूर्व माओवादीबाट ३५ जिल्ला र पूर्व एमालेबाट ३३ जिल्लामा अध्यक्ष चयन गरिएको छ । देशभरका विभिन्न ९ जिल्लामा भने नेतृत्व चयन भएको छैन । यी हुन् अध्यक्ष र सचिवको जिम्मे...

केन्द्रीय सदस्यको नागरिकतासहित निर्वाचन आयोग जाने प्रचण्ड–नेपाल समूहको तयारी

७ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो । त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ […]

ओलीलाई छाडेर प्रचण्ड–नेपाल पक्षतिर लागे यी मन्त्री, मुख्यमन्त्री शाही खुशी !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै नेताहरू पक्षविपक्षमा लागेका बेला कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका बुढा नेकपा नेता जनार्दन शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलपछि प्रचण्ड–नेपाल पक्षमा लागेका हुन् । मन्त्री बुढाले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन म एक जिम्मेवार कार्यकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका रहने तथा डोल्...

ओलीपक्षीय सांसदलाई प्रचण्ड-नेपाल पक्षले ब्ल्याकमेलिङ गरेको भट्टको आरोप

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सभामा प्रचण्ड-नेपाल पक्षबाट सांसदहरूलाई धम्की दिन थालिएको आरोप लगाएका छन् । धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पक्षमा धेरै सांसद देखाउन ब्ल्याकमेलिङ र धम्की दिन थालिएको बताएका हुन् । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड-नेपाल पक्षमा ३० जना सांसद उभिएको विषयलाई सङ्केत गर्दै नेता भट्टले ब्ल्याकमेलिङ गरेर ३० जना बनाएको बताए । ‘ब्ल्याकमेलिङ गरेर ३० जना बनाएकोलाई ३० जना भएको मान्दिन मैले,’ उनले भने, ‘त्यहाँ भित्र धम्की ग...

प्रचण्ड-नेपाल पक्षले हटायो गण्डकी प्रदेशका तीन जना पदाधिकारी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड -माधव नेपाल पक्षले गण्डकी प्रदेशका तीन जना पदाधिकारीको जिम्मेवारी खोसेको छ । सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले गण्डकी प्रदेशका इन्चार्ज, सहइन्चार्ज र सचिवलाई जिम्मेवारीबाट हटाएको हो ।पार्टीमा विभाजन देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्ज खगराज अधिकारी र प्रदेश कमिटी सचिव गोविन्द नेपालीलाई  प्रचण्ड- नेपाल पक्षले जिम्मेवारीबाट हटाएको छ ।उनीहरुलाई हटाएसँग

प्रचण्ड-नेपाल पक्षले हटायो गण्डकी र लुम्बिनी प्रदेशका इन्चार्ज

नेकपाको प्रचण्ड-नेपाल पक्षले गण्डकी र लुम्बिनी प्रदेश इन्चार्ज रहेका पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ । दुवै प्रदेश इन्चार्ज ओली पक्षमा रहेका थिए । उनीहरूको ठाउँमा गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको युवराज ज्ञवालीले लोकान्तर बताए । आजकै बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ भने प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई ल्य...

कर्णालीमा ओली पक्षका एक मन्त्रीसहित सांसद प्रचण्ड-नेपाल समूहमा

कर्णाली प्रदेश सरकारका ओली पक्ष मानिएका एक मन्त्रीसहित एक सांसद प्रचण्ड–नेपाल पक्षमा गएका छन् । ओली पक्षबाट कर्णाली प्रदेश सरकारमा प्रतिनीधित्व गर्ने सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदम...