म एकताकै पक्षमा थिएँ तर साथीहरूले विश्वासघात गरे – ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एकताकै पक्षमा रहेको तर प्रचण्ड-नेपाल पक्षका नेताहरूले विश्वासघात गरेको टिप्पणी गरेका छन् । शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा आफूनिकटका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई पूर्ण विश्वास गरेकोमा आत्मालोचना गरेका हुन् । 'प्रचण्ड, नेपाल लगायत केही नेताहरूलाई पूर्ण विश्वास गरें, सबैको मन एउटै हुँदो रहेनछ,' ओलीको भनाइ उदृत गर्दै सांसद खगराज अधिकारीले लोकान्तरसँग भने, 'यस विषयमा म आत्मालोचित छु ।' ओल...

सम्बन्धित सामग्री

बालकोटको बार्दलीमा ओली र प्रचण्डको जोडी, दुबैले गरे अभिवादन !

दुई वर्षदेखिकाे कटुतापूर्ण सम्बन्ध अन्त्य गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकजुट भएका छन् । ओली निवास बालकोटमा प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउने सहमति भएपछि दुवै अध्यक्षले बालकोटको बार्दलीबाट समर्थक र सञ्चारकर्मीलाई अभिवादन गरेका छन् । यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बर्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो । प्रचण्डले समेत कैयन पटक आफ्नो भाषणमा ओलीलाई बर्दलीमा पुर्‍याइएको अभिव्यक्ति दिँदै आएका थिए ।प्रचण्डको नेतृत्

राप्रपा प्रवेश गरिन् खुश्बु ओली, लिङ्देनले गरे स्वागत

काठमाडौँ– मोडल तथा कलाकार खुश्बु ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच ओली राप्रपा प्रवेश गरेकी हुन् । केन्द्रीय प्रचार विभागका प्रमुख एवम् राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यसबारेमा जानकारी दिए । राप्रपाको स्थापना दिवसको अवसरमा उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता प्रदान गर्दै उनलाई स्वागत गरे । […]

१८३७ मत ल्याएर ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । आयोगका संयोजक विजय सुब्बाले ओली १८३७ मत ल्याएर विजयी भएको घोषणा गरे । यस्तै भीम रावल २२३ मत ल्याएर पराजित भएको जानकारी दिए । यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएको पनि घोषणा गरे ।

अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

काठमाण्डाै - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनुभएको छ ।  सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभएको हो । आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहनुभएको छ । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिय...

बन्दसत्र हलमा प्रवेश गरे ओली, समर्थकले गरे नाराबाजी (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं महाधिवेशन अन्तर्गत आयोजित बन्दसत्रमा सहभागी हुने क्रममा हलभित्र प्रवेश गरेका छन् । पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ नारा लगाएका छन् । आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र आयोजना गरिएको हलभित्र प्रव

बन्दसत्रको हलमा प्रवेश गरे ओली [तस्वीरहरू]

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दशत्र झण्डै ५ घण्टापछि शुरू भएको छ । शनिवार बिहान १० बजे नै शुरू हुने भनिएको बन्दशत्र ढिलो गरी शुरू भएको हो ।  अध्यक्ष केपी शर्मा ओली पौने १ बजे बन्दशत्र स्थलमा आइपुगेका थिए । ओली भर्खरै हल प्रवेश गरेका छन् ।  बन्दशत्रको शुरूमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।  विदेशी प्रतिनिधिहरुलाई बोल्न दिइसकेपछि विधान संशोधन प्रस्ताव पेश गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू हुनेछ ।  सहमतिको प्रयास स्वरुप शुक्रवार मध्यरात...

ओली सरकारमाथि नेपालद्वारा भ्रष्टाचारको आरोप

काठमाडौं, ३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनले भ्रष्टाचार भएकोमा छानविनको आग्रह गरे । आज पोखरामा आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीको पालामा भ्रष्टाचारका ठूला काण्ड भएको टिप्पणी गरे । उनले ओली प्रधानमन्त्री […]

ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले रातोपाटीलाई जानकारी दिए ।

ओली–नेपाल टाढिने दिशामा

एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे ।कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे । पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५/५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवे