काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगसँग छलफलका लागि तीन दिनको समय मागेको छ।
दल दर्ताको सूचना सार्वजनिक गर्ने विषयलाई लिएर निर्वाचन आयोगले नेकपाका दुवै समूह ओली र प्रचण्ड-नेपालका ५/५ जना नेतालाई बोलाएको थियो।
आयोगमा पुगेर ३ दिनको समय मागेर फर्किएको प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।
'निर्वाचनबारे रिपोर्टिङ…