कर्णालीमा ओली पक्षका एक मन्त्रीसहित सांसद प्रचण्ड-नेपाल समूहमा

कर्णाली प्रदेश सरकारका ओली पक्ष मानिएका एक मन्त्रीसहित एक सांसद प्रचण्ड–नेपाल पक्षमा गएका छन् । ओली पक्षबाट कर्णाली प्रदेश सरकारमा प्रतिनीधित्व गर्ने सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदम...

सम्बन्धित सामग्री

ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहमा लागे सुदूरपश्चिमका सांसद जोशी

पार्टी विभाजनपछि ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी प्रचण्ड–नेपाल समूहमा लागेका छन् । पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशीले सोमवार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदा सांसद जोशी ओली समूहमा लागेका थिए । सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् । प्रदेश स्तरमा नेताहरूसँग छलफलपछि सांसद जोशी काठमाडौं गएर प्रचण्ड–नेप...

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

काठमाण्डाै – नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका हुन् । सांसद भीम रावलले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश ल्याउने कानुनी अधिकार गुमाएकाले राष्ट्रपतिबाट आएको पत्र  पढेर सुनाउन नमिल्ने बताउनुभएको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले पत्र पढेर सुनाउन लागेपछि प्रचण्ड–नेपाल पक्षका सांसदले बैठक बह...

संसदीय दलको बैठकअघि सांसदहरूको हस्ताक्षर संकलन गर्दै प्रचण्ड–नेपाल पक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ । सिंहदरबारमा पार्टी संसदीय दलको बैठक शुरू हुनुअघि हस्ताक्षर संकलनको काम भइरहेको सांसद इन्दु शर्माले लोकान्तरलाई जानकारी दिइन् । प्रतिनिधि सभा पुन:स्थापनापछि नेकपा संसदीय दलको राजनीति निकै पेचिलो बनेको छ । पार्टी संसदीय दलमा आफूहरूको बहुमत रहेको दाबी नेकपाका दुवै पक्षले गर्दै आएका छन् । आज प्रचण्ड-नेपाल पक्षको बैठकमा कति जनाले हस्ताक्षर गर्छन् भन्ने कुरालाई महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्...

प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी

नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटको दलीय हैसियत रहँदैन। नेकपामा कायम रहेका प्रतिनिधि सभाका १ सय ७२ सांसदमध्ये प्रचण्ड-नेपाल समूहमा ८७ जना सांसद छन्।

अविलम्ब बैठक बोलाउन माग गर्दै प्रचण्ड-नेपाल पक्षका सांसदले बुझाए ज्ञापन पत्र

प्रदेश सभाको बैठक अविलम्ब बोलाउन माग गर्दै नेकपा प्रचण्ड-नेपाल समूहका सांसदहरूले बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् । सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ अविलम्ब प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ । प्रचण्ड-नेपा...

ओलीपक्षीय सांसदलाई प्रचण्ड-नेपाल पक्षले ब्ल्याकमेलिङ गरेको भट्टको आरोप

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सभामा प्रचण्ड-नेपाल पक्षबाट सांसदहरूलाई धम्की दिन थालिएको आरोप लगाएका छन् । धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पक्षमा धेरै सांसद देखाउन ब्ल्याकमेलिङ र धम्की दिन थालिएको बताएका हुन् । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड-नेपाल पक्षमा ३० जना सांसद उभिएको विषयलाई सङ्केत गर्दै नेता भट्टले ब्ल्याकमेलिङ गरेर ३० जना बनाएको बताए । ‘ब्ल्याकमेलिङ गरेर ३० जना बनाएकोलाई ३० जना भएको मान्दिन मैले,’ उनले भने, ‘त्यहाँ भित्र धम्की ग...

प्रदेश २ : प्रचण्ड-नेपाल समूहका मण्डलसहित ६ सांसद ओलीतर्फ लागे

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’- माधव नेपाल समूहलाई २ नम्बर प्रदेशमा ठूलो झड्का लागेको छ । माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसद नेकपाको केपी शर्मा ओली समूहमा लागेका छन्