इलेक्ट्रीक ‘थ्रीएक्सओ’को उत्पादन सुरु हुँदै, यस्तो हुनेछ ब्याट्री र मोटर

काठमाडौं । भारतीय अटोमोवाइल ब्राण्ड महिन्द्राले इलेक्ट्रीक थ्रीएक्सओ उत्पादन सुरु गर्ने भएको छ । यसअघि बिक्री गर्दै आएको एक्सयूभी ३०० लाई परिमार्जन गरेर बजारमा ल्याएको थ्रीएक्सओको पेट्रोल भर्सन अघिल्लो महिना सार्वजनिक भएको थियो । कम्पनीले आगामी नोभेम्बर महिनाबाट इलेक्ट्रीक थ्रीएक्सओ मोडलको उत्पादन थाल्ने भएको हो । कम्पनीले हरेक महिना १५०० देखि २००० यूनिट इलेक्ट्रीक थ्रीएक्सओ […]

सम्बन्धित सामग्री

सुपरफास्ट चार्जिङ ब्याट्रीको प्रयोग सुरु हुँदै

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी CATL ले आफ्नो तिब्र गतिमा चार्ज हुने ‘शेनसिङ’ सुपरफास्ट चार्जिङ ब्याट्रीको घोषणा यसअघि नै गरेको थियो । सन् २०२४ को सुरुवातसँगै ब्यवसायीक उत्पादन सुरु हुन लागेको शेनसिङ ब्याट्रीको पहिलो प्रयोग चेरीले गर्ने भएको छ । चेरीले नयाँ ब्याट्री प्रयोग गर्ने जानकारी दिदै CATAL ले भनेको छ, ‘हाम्रो […]

अर्को महिनाबाट विक्री सुरु हुँदै एमजी कोमेट, नेपाल पनि आउने

काठमाडौं । एमजी मोटर इन्डियाले आगामी अप्रिलमा कोमेट मिनी ईभी सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले अघिल्लो साता यसको नाम घोषणा गरेको थियो । कम्पनीले ल्याउने कोमेट मिनी ईभीमा हुने पावरट्रेनको विषयमा अझै कुनै आधिकारीक जानकारी आएको छैन । यद्यपि, यसमा विलिङ एयर ईभीको जस्तै ब्याट्री प्याक रहने अनुमान गरिएको छ । विलिङ मिनी […]