काठमाडौं । बजारमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधनको माग बढ्दो क्रममा छ । लामो यात्रा गर्न नपर्ने, सहरी क्षेत्रमा दैनिक सरदर ५०/६० किलोमिटर यात्रा गर्नेलाई पेट्रोल स्कुटरको तुलनामा इलेक्ट्रीक स्कुटर खरिद गर्न फाइदा हुन्छ । इलेक्ट्रीक साधनको मुख्य पार्टस भनेकै ब्याट्री र मोटर हो । त्यसैले इलेक्ट्रीक साधन खरिद गरेका ब्यक्तिले ब्याट्री र मोटर सुरक्षीत राख्न […]