काठमाडौं । भारतको पुणेस्थित स्टार्टअप कम्पनी ‘एलेस्पा’ले भारतको पहिलो हाइब्रिड कन्भर्जन किट तयार गरेको छ । कम्पनीले पेट्रोल स्कुटरलाई हाइब्रिड टेक्नोलोजीमा कन्भर्जन गर्ने किट तयार पारेको हो । कम्पनीका अनुसार एलेले इलेक्ट्रीक र स्पाले पेट्रोल इन्जिनमा रहेको स्पार्क प्लगलाई जनाउँछ । यसको मतलब यो कन्भर्जन किटको प्रयोगले कुनै पनि पेट्रोल स्कुटरलाई ब्याट्री तथा पेट्रोल दुवैको […]