मोटरसाइकलमा पेट्रोल हाल्ने की विजुली जोड्ने !

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल र पेट्रोल मोटरसाइकल बीच कुन राम्रो भन्ने बहस चल्न सुरु भएको दशकभन्दा धेरै भइसकेको छ । लामो सयमदेखि बहस भइरहेको भएपनि ग्राहकले इलेक्ट्रीक मोटरसाइकल प्रयोग बढाउन रुची देखाएका छैनन् । आज पनि विश्वभर उत्पादन हुने दुई पाङ्ग्रे सवारीसाधनमा ईभीको हिस्सा नगन्य मात्रै छ । छोटो दुरी यात्रा गर्न होस् वा सहर […]

सम्बन्धित सामग्री

बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच...

तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

काठमाडौं,३ मंसिर । तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात […]

एम्बुस बने दुर्गम जोड्ने मुख्य सडक

रोल्पा, रुकुम र सल्यान जोड्ने दुई सडकले जिल्लाका पहुँचवाला राजनीतिक नेतृत्वलाई गिज्याइरहेको छ।...

दुई जिल्ला जोड्ने मोटरेबल पुल

दुई जिल्ला जोड्ने मोटरेबल पुल : ताप्लेजुङ र पाँचथर जिल्लामा सडक सञ्जालले जोड्ने इन्द्रावती खोलामाथि बनाएको मोटरेबल पुल । यही मोटरेबल पुल हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल पुग्ने गरिन्छ । तस्बिर : रासस

खुम्बु जोड्ने पुल बन्दै

सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको छ । खुम्बु जाने स्थलमार्गमा पर्ने सोलुदुधकुण्ड नगरपालिका– १ टाक्सिन्दु र माप्य दुधकोशी गाउँपालिका– १ जुभिङ...

बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै

बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ। दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ।...

अन्तरपालिका जोड्ने १५ किमी सडक निर्माण

जुम्लाको पहिलो अन्तरपालिका जोड्ने १५ किलोमिटर सडक निर्माण भएको छ । भौगोलिक रुपमा विकट जुम्लाका ग्रामिण बस्ती र पालिकामा यातायातको पहुँच विस्तार गर्न अन्तरपालिका जोड्ने १५ किमि सडक निर्माण भएको हो ।जुम्लाको तातोपानी र सिंजा गाउँपालिका जोड्ने ‘थारमारे–दिलौरी’ १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर थारमारे–दिलौरी […]

बाजुरा जोड्ने सबै सडक अवरुद्ध

धनगढी : सुदूरपश्चिमको दुर्गम जिल्ला मानिने बाजुरा र अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ। सुदूरका तराईका जिल्ला र बाजुरा जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यस्तो अवस्था आएको हो।सडक अवरुद्ध भएको लगभग दुई महिना पुगेको छ। जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्ड साँफे–मार्तडी तथा हुम्ला र मुगु जिल्ला जोड्ने मार्तडी–कोल्टी सडकखण्ड गत असारदेखि अवरुद्ध भएका हुन्। उक्त सडकहरु हालसम्म पनि सञ्चालनमा नआएको बाजुराका स्थानीय ब्यापारी राम बोहराले बताए। ‘असारमै साँफे–मार्तडी सडकको बल

बझाङ सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ। सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो।

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, लाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।