पेट्रोल महंगो भएसँगै इलेक्ट्रीक स्कुटर किन्ने बढे, सरकारले आज देला थप सुविधा

काठमाडौं । इलेक्ट्रीक स्कुटरको शोरुममा ग्राहकको भिड लाग्न सुरु भएको छ । पेट्रोलको मूल्यमा उच्च वृद्धिल भएसँगै इलेक्ट्रीक स्कुटरमा आर्कषण बढेको हो । नेपाली बजारमा ४ पाङ्ग्रे इलेक्ट्रीक कारको चर्चा जुन हिसावले भएको थियो, यही रफ्तारमा स्कुटर तथा मोटरसाइकलको चर्चा भएको थिएन । चुनावपछि मात्रै आयल निगमले प्रतिलिटर २० रुपैयाँ पेट्रोलको मूल्य बढाएसँगै इलेक्ट्रीक स्कुटर […]