काठमाडौं । सुजुकीको ललितपुर डिलर नारायणी अटो बिजनेश ग्रुपले बहु प्रतिक्षित जिम्नी एसयूभी बिक्री सुरु गरेको छ । कम्पनीले जिम्नीसँगै क्रसओभर एसयूभी मोडल फ्रोङ्क्स पनि बिक्री सुरु गरेको हो । नयाँ गाडीको बिक्री सुरु गर्दै कम्पनीका प्रबन्ध निर्देशक अनुप बरालले लाइफ स्टाइल प्रोडक्ट खोज्नेलाई जिम्नी र युवा मैत्री फ्रोङ्क्स एकसाथ उपलब्ध गराएको बताए । ‘हामीसँग […]