कियाको सोरेन्टो एसयूभी नेपालमा सार्वजनिक

किया मोटर्सले आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयूभी सार्वजनिक गरेको छ ।कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएसँगै सो ब्राण्ड सार्वजनिक गरेको हो । कोरियाली अटो दिग्गज कियाले किया सोरेन्टो हाइब्रिडमार्फत ७ सिट क्षमताको नयाँ मोडल बजारमा ल्याएको हो ।१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक […]