अटो शोमा आउने भए दुई नयाँ पेट्रोल एसयूभी, माघमा ईभीमा पनि आउने

काठमाडौं । आगामी भदौ ११ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा विद्युतीय कारको बहुल्यता रहने भएपनि दुई नयाँ पेट्रोल एसयूभी पनि प्रदर्शनी हुँदैछन् । अटो शोमा हुन्डाई र महिन्द्राले नयाँ एसयूभी बिक्री सुरु गर्ने तयारी गरेका हुन् । कम्पनीहरुले ल्याउन लागेको एसयूभीमा नयाँ हुन्डाई क्रेटा र महिन्द्रा थ्रीएक्सओ छन् । यी […]