काठमाडौं । आगामी भदौ अन्तिम साता आयोजना हुने नाडा अटो शो २०२३ को मुख्य आकर्षण बन्ने दाउमा चेरीको अमोडा ५ इलेक्ट्रीक एसयूभी रहेको छ । चेरीले संघाई अटो शो २०२३ मा पहिलो पटक देखाएको ‘ओमोडा–फाइभ’ नाडा अटो शोमा ल्याउने तयारी भइरहेको हो । संघाई अटो शोमा नै चेरीले ओमोडा फाइभ ईभीको फाइनल प्रोडक्सन देखाएको थियो […]