टाटाले इलेक्ट्रिक एसयूभी नेक्सन नेपाल भित्र्याउँदै, यस्ता छन् विशेषता
यसको भित्री भाग फराकिलो हुनुका साथै यसमा ध्वनि व्यवस्थापनका लागि विशेष व्यवस्था पनि छ । ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पलप्ले पनि प्रयोग गर्न सकिन्छ