काठमाडौं । हुन्डाईले भारतीय बजारलाई ध्यानमा राखेर ल्याउन लागेको माइक्रो एसयूभी आगामी जनवरीमा सार्वजनिक हुने भएको छ । कम्पनी सेन्ट्रोको उत्पादन बन्द गरेर त्यही प्लेटफर्ममा नयाँ माइक्रो एसयूभी बजारमा ल्याउन लागेको हो । आगामी जनवरीमा आयोजना हुने दिल्ली अटो एक्स्पो २०२३ मा हुन्डाईले माइक्रो एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो । हुन्डाईले कोरियन बजारमा विक्री […]