अटो शोमा ३४ लाखमै सनरुफ भएको एसयूभी

काठमाडौं । सनरुफ भएको एसयूभीको मूल्य कति पर्ला भन्ने प्रश्न जो कसैलाई सोध्यो भने सहजै दिने उत्तर हाे ४० लाखभन्दा माथि । तर,  नाडा अटो शोमा ३४ लाखमै सनरुफ भएको एसयूभी खरिद गर्न सकिन्छ । सिप्रदी ट्रेडिङले नाडा अटो शोमार्फत बिक्री सुरू गरेको पन्च ईभी एसयूभी डिजाइनमा उपलब्ध छ । कम्पनीले ३३ लाख ९९ हजार […]

सम्बन्धित सामग्री

अटो शोमा आउने भए दुई नयाँ पेट्रोल एसयूभी, माघमा ईभीमा पनि आउने

काठमाडौं । आगामी भदौ ११ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा विद्युतीय कारको बहुल्यता रहने भएपनि दुई नयाँ पेट्रोल एसयूभी पनि प्रदर्शनी हुँदैछन् । अटो शोमा हुन्डाई र महिन्द्राले नयाँ एसयूभी बिक्री सुरु गर्ने तयारी गरेका हुन् । कम्पनीहरुले ल्याउन लागेको एसयूभीमा नयाँ हुन्डाई क्रेटा र महिन्द्रा थ्रीएक्सओ छन् । यी […]

भदौमा दुई नयाँ एसयूभी नेपाल ल्याउँदै महिन्द्रा

काठमाडौं । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले भदौमा दुई एसयूभी नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शो २०२४ मा नयाँ मोडल ल्याउने भएको हो । कम्पनीका अनुसार अटो शोमा आउने नयाँ एसयूभी ‘थ्रीएक्सओ’को बिक्री बितरण नै सुरु हुनेछ । अर्को एक मोडल शोकेसको लागि […]

हुन्डाइको फेष्टिभ डिलाइट २०८० सार्वजनिक

काठमाडौं । हुन्डाइ नेपालले २१ भदौदेखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाइ एसयूभीको अनावरण गरिएको छ । भृकुटीमण्डमा जारी ‘नाडा अटो शो’मा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट अनावरण गरिएको उक्त एसयूभी हुन्डाइ एक्सटर रहने कम्पनीले बताएको छ । हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद […]

नारायणी अटो बिजनेशमा सुजुकीका दुई एसयूभी सार्वजनिक

काठमाडौं । सुजुकीको ललितपुर डिलर नारायणी अटो बिजनेश ग्रुपले बहु प्रतिक्षित जिम्नी एसयूभी बिक्री सुरु गरेको छ । कम्पनीले जिम्नीसँगै क्रसओभर एसयूभी मोडल फ्रोङ्क्स पनि बिक्री सुरु गरेको हो । नयाँ गाडीको बिक्री सुरु गर्दै कम्पनीका प्रबन्ध निर्देशक अनुप बरालले लाइफ स्टाइल प्रोडक्ट खोज्नेलाई जिम्नी र युवा मैत्री फ्रोङ्क्स एकसाथ उपलब्ध गराएको बताए । ‘हामीसँग […]

भदौमा हुने ‘अटो शो’को मुख्य आकर्षण बन्ने दाउमा अमोडा एसयूभी

काठमाडौं । आगामी भदौ अन्तिम साता आयोजना हुने नाडा अटो शो २०२३ को मुख्य आकर्षण बन्ने दाउमा चेरीको अमोडा ५ इलेक्ट्रीक एसयूभी रहेको छ । चेरीले संघाई अटो शो २०२३ मा पहिलो पटक देखाएको ‘ओमोडा–फाइभ’ नाडा अटो शोमा ल्याउने तयारी भइरहेको हो । संघाई अटो शोमा नै चेरीले ओमोडा फाइभ ईभीको फाइनल प्रोडक्सन देखाएको थियो […]

जनवरीमा कम मूल्यको एसयूभी ल्याउँदै हुन्डाई

काठमाडौं । हुन्डाईले भारतीय बजारलाई ध्यानमा राखेर ल्याउन लागेको माइक्रो एसयूभी आगामी जनवरीमा सार्वजनिक हुने भएको छ । कम्पनी सेन्ट्रोको उत्पादन बन्द गरेर त्यही प्लेटफर्ममा नयाँ माइक्रो एसयूभी बजारमा ल्याउन लागेको हो । आगामी जनवरीमा आयोजना हुने दिल्ली अटो एक्स्पो २०२३ मा हुन्डाईले माइक्रो एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो । हुन्डाईले कोरियन बजारमा विक्री […]

कियाको सोरेन्टो एसयूभी नेपालमा सार्वजनिक

किया मोटर्सले आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयूभी सार्वजनिक गरेको छ ।कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएसँगै सो ब्राण्ड सार्वजनिक गरेको हो । कोरियाली अटो दिग्गज कियाले किया सोरेन्टो हाइब्रिडमार्फत ७ सिट क्षमताको नयाँ मोडल बजारमा ल्याएको हो ।१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक […]

नेपाली बजारमा भित्रियो फ्रान्सेली प्रिमियम एसयूभी कार ‘सिट्रोन’

नेपाली बजारमा फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोन भित्रिएको छ । विश्वप्रसिद्ध ब्राण्ड समेत रहेको सिट्रोनलाई पहिलो पटक गोल्छा अर्गनाइजेशन अन्तर्गतको साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।  पहिलो पटक सिट्रोनको नविनतम उत्पादन ‘सी–फाइभ एयरक्रस एसयूभी’ बजारमा भित्रिएको छ भने कम्पनीले हालैमात्र ब्राण्डको व्यवसायिक औपचारिकता शुरु गरेको छ । आइतबार एक समारोहको आयोजना गर्दै कम्पनीले थापाथलीस्थित सिट्रोनको नयाँ शोरुमसँगै गाडी सार्वजनिक गरेको हो । १.६ (१६००

रेनल्टले ल्यायो हालसम्मकै सस्तो एसयूभी कार ‘रेनो किइगर’

नेपाली अटो बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक भएको छ । १.० न्याचुअर्ली अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगर न्यूनतम बजार मूल्य २८ लाख ४९ हजारमै बजारमा उपलब्ध भएको हो । यसलाई नेपाली बजारमा रेनेको आधिकारिक बितरक एड्भान्स अटोमोवाइलले उपलब्ध गराएको हो ।  किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३१ लाख ६९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार

टाटाले इलेक्ट्रिक एसयूभी नेक्सन नेपाल भित्र्याउँदै, यस्ता छन् विशेषता

यसको भित्री भाग फराकिलो हुनुका साथै यसमा ध्वनि व्यवस्थापनका लागि विशेष व्यवस्था पनि छ । ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पलप्ले पनि प्रयोग गर्न सकिन्छ