काठमाडौं । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले भदौमा दुई एसयूभी नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले भदौ ११ देखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शो २०२४ मा नयाँ मोडल ल्याउने भएको हो । कम्पनीका अनुसार अटो शोमा आउने नयाँ एसयूभी ‘थ्रीएक्सओ’को बिक्री बितरण नै सुरु हुनेछ । अर्को एक मोडल शोकेसको लागि […]