नेपाली बजारमा फ्रान्सेली प्रिमियम अटो ब्राण्ड सिट्रोन भित्रिएको छ । विश्वप्रसिद्ध ब्राण्ड समेत रहेको सिट्रोनलाई पहिलो पटक गोल्छा अर्गनाइजेशन अन्तर्गतको साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो । पहिलो पटक सिट्रोनको नविनतम उत्पादन ‘सी–फाइभ एयरक्रस एसयूभी’ बजारमा भित्रिएको छ भने कम्पनीले हालैमात्र ब्राण्डको व्यवसायिक औपचारिकता शुरु गरेको छ । आइतबार एक समारोहको आयोजना गर्दै कम्पनीले थापाथलीस्थित सिट्रोनको नयाँ शोरुमसँगै गाडी सार्वजनिक गरेको हो । १.६ (१६००