मेरी आमाले मलाई माइतीघरमै छोडेर यो संसारबाट बिदा हुनुभयो। हजुरआमाका आँसुहरुमाथि आँसु दिनहुँ थपिँदै गए। कान्छो छोराको अवसान भएको १ वर्षपछि श्रीमानको निधन, त्यसको २ वर्षपछि भएकी एउटी छोरीको पनि असामयिक निधनले हजुरआमा केही महिना बेहोसमै बाँच्नु भयो।
फागुन १ गते पर्ने माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो ।
‘०७८ फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर बिदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहकै कारणले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन्। माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन। यो मुलुकमा निरंकुश व्यवस्था र शासनको अन्त्य हुने थिएन। संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रमै रुमल्लिएर बसिरहेको हुन्थ्यो होला। अध्यक्ष प्रचण्डको नेतृत्वमा कुशल प
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै जगबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी गरेका छन्। आज (आइतबार) कमलादीमा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको बताएका हुन्। यादवले भने, ‘माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भएको यो मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र […]
काठमाडौं, पुष ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको बताउनुभएको छ । उहाँले ‘माओवादी जनयुद्ध र मधेश जनविद्रोह नभएको भएको यो मुलुकमा संघीय लोकतान्त्रिक […]
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताए । उनले भने, ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता महत्त्वपूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।’ विगतका प्रधानमन्त्रीले गर
काठमाडौं, ११ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश आन्दोलनले नै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याएको टिप्पणी गरेका छन् । आज नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै उनले जनयुद्ध र मधेश आन्दोलनको नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताए । ‘माओवादी जनयुद्ध र मधेश आन्दोलन नभएको भए देशमा […]