प्रचण्ड भन्छन्– अरु दलका नेताहरूले माओवादी जनयुद्ध भन्दा जातै जाने जस्तो गर्नुभयो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य राजनीतिक दलका नेताहरूले ‘माओवादी जनयुद्ध’ भन्दा जातै जाला जस्तो गरेका बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसीसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले ‘माओवादी जनयुद्ध’लाई संविधानसभाले पारित गरेको स्मरण गराए ।  ‘माओवादी जनयुद्ध भन्दा जातै जाला जस्तो गर्नुहुन्छ । जबकि संविधानसभाबाट माओवादी जनयुद्ध भनेर...

सम्बन्धित सामग्री

'माओवादी जनयुद्ध' भन्नु पर्‍यो भने जातै जाला जस्तो गर्छनः प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।  ‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भने, &ls...

देउवा-प्रचण्ड कनेक्सन देखि ‘आलोपालो प्रधानमन्त्रीको भद्र सहमति’

काठमाडौं, १३ साउन । नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध सुरु गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । देउवा प्रधानमन्त्री हुँदाको माओवादी जनयुद्ध सुरु हुन संयोग हुनसक्छ । तर, उनी प्रधानमन्त्री हुँदा वार्ताको विषय पनि उठे । तर, जब जब देउवा प्रधानमन्त्री भए तब तब माओवादीले शक्ति सञ्चय गर्न सक्यो । शान्ति प्रक्रियामा आएपछि माओवादी […]

बाबुराम अब कता

काठमाडौं, ३१ असार । बाबुराम भट्टराई नेपाली राजनीतिमा पृथक परिचय बनाएका नेता हुन् । उनी पञ्चायतकालमा जनमोर्चामा थिए । बहुदल आएपछि प्रचण्ड नेतृत्वको माओवादीमा संलग्न भए । माओवादी जनयुद्ध सुरु हुनु अघि भएको भद्रकालीमा भएको धर्नामा थिए बाबुराम । २०५२ मा विभिन्न मागसहित बाबुरामको नेतृत्वको धर्नामा तत्कालीन विद्यार्थी नेता योगेश भट्टराईलगायतले आक्रमण गरेका थिए । […]

माओवादी कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताएका प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त […] The post माओवादी कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी कमजोर हुँदा एमालेजस्ता प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताएका प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट वि

प्रचण्ड भर्सेस बादलको चुनावी भिडन्त हुनसक्ने

भरतपुर, ८ असोज । कुनैबेला दश वर्ष लामो माओवादी ‘जनयुद्ध’ का सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल एक अर्काका कटु आलोचक भएका छन् । दुवै फरक दलमा मात्र छैनन् एक अर्कालाई राजनीतिक रुपमा परास्त गर्न लागिपरेका छन् । प्रचण्डले हिजो एक कार्यक्रममा बादलको नामै सुन्न मन नलाग्ने बताए । उनले केही महिना अघि […]