माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना भयो : अध्यक्ष यादव

काठमाडौं, पुष ११ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ । आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको बताउनुभएको छ । उहाँले ‘माओवादी जनयुद्ध र मधेश जनविद्रोह नभएको भएको यो मुलुकमा संघीय लोकतान्त्रिक […]