काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । आज पत्रकार सम्मेलन गर्दै कांग्रेस निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो । कांग्रेसको यो महाधिवेशनले देशभरबाट साढे ३ लाखभन्दा बढी निर्वाचित नेतृत्व चयन गर्दैछ । कांग्रेसले यस पटकको […]
संवादमा हामीले आईसीयूको संवेदनशीलता, त्यहाँको प्रोटोकल, भिजिटर तथा भिडियो रेकर्डिङका विषयसँगै आईसीयूमा क्रिटिकल केयरको महत्वबारे चर्चा गरेका छौं । त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभाग प्रमुख समेत रहेका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठसँग गरिएको संवाद :
काठमाडौँ । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारवाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ। भूमि समस्या समाधान समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई पत्र पठाउँदै स्वघोषणामा जग्गा नभएको उल्लेख गरेका व्यक्तिहरूको विवरण भूमि व्यवस्थापन […]
३१ भदौ, काठमाडौं । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैतमा काठमाडौंमा हुने भएको छ । विश्वका भास्कुलर चिकित्सा विशेषज्ञलाई नेपालको एउटै मञ्चमा जोड्ने उद्देश्य बोकेको यो शिखर सम्मेलन चैत ३ देखि …