'पिर'बारे प्रकाश सपुतकाे स्पष्टीकरण–भिडियोमा माओवादी आन्दोलनलाई परिवर्तनको जस दिइएको छ

गायक प्रकाश सपुतले केही दिनअघि सार्वजनिक आफ्नो गीत पिरमा माओवादी जनयुद्ध र आन्दोलनलाई गलत नअर्थ्याइएको प्रष्टीकरण दिएका छन्। गायक सपुतले फेसबुकमार्फत् उक्त भिडियोमा बरु माओवादीका कारण भएको व्यवस्था परिवर्तनको जस...

सम्बन्धित सामग्री

समाजबाट परिचालित भएर ‘पिर’ निकालेँ : प्रकाश सपुत

काठमाडौं । गायक तथा मोडल प्रकाश सपुतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत सार्वजनिक गरेको बताएका छन् । ‘पिर’ गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् । आज (बिहीबार) पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई […]

पक्ष-विपक्ष हुन सक्छ, गीतलाई सहज रुपमा हेर्नुपर्छ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गायक प्रकाश सपुतको गीत 'पीर'मा विरोध गर्नुपर्ने कुरा नरहेको बताएका छन् । उनले प्रकाश सपुत सिर्जनशील कलाकार रहेको तर गीतका लागि गहिरो विषय छनोट गरेको बताए । उनले उक्त गीतलाई एकै ढंगबाट व्याख्या गरिनु नहुने पनि बताए ।

प्रकाश सपुतको गीतबाट किन आत्तिए माओवादी कार्यकर्ता ?

गायक प्रकाश सपुत आफनो नयाँ गीत ‘पीर’ का कारण अहिले चर्चामा छन्। संगीत क्षेत्रको सीमा पार गरेर उनको गीतले राजनीतिलाई हस्तक्षेप गरेको छ। जसका कारण राजनीतिक वृत्त तरंगित छ।  माओवादी लडाकुको कथा ...

प्रकाश सपुतको गीत विवादमा पर्ने यस्ता छन् ६ कारण

गायक प्रकाश सपुत ‘विक’ले सार्वजनिक गरेको पछिल्लो नयाँ गीत ‘पीर’ विवादमा परेपछि अनेक तर्क-वितर्क सुरु भएका छन् । माओवादी जनयुद्ध पीडितको कथालाई लिएर तयार गरिएको गीतको  शब्द र संगित भन्दा पनि ...