माओवादी जनयुद्ध र मधेश आन्दोलन नभएको भए देशमा संघीय गणतन्त्र हुँदैनथ्योः यादव

काठमाडौं, ११ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश आन्दोलनले नै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याएको टिप्पणी गरेका छन् । आज नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा स्वागत मन्तव्य दिदै उनले जनयुद्ध र मधेश आन्दोलनको नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताए । ‘माओवादी जनयुद्ध र मधेश आन्दोलन नभएको भए देशमा […]

सम्बन्धित सामग्री

गठन भएको डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त

जनकपुरधाम । प्रदेश २ सरकार गठन भएपछि चार वर्षपछि गठन भएको मधेशी सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएको छ । मधेश आन्दोलन, माओवादी जनयुद्ध र जनआन्दोलन लगायतका सहिद परिवार तथा घाईतेहरुको हकहितका लागि मधेशी सहिद प्रतिष्ठान गठन गरिएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र दुई जना जनयुद्धका शहिदका परिवारलाई सदस्यमा […]