काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोहकै जगबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी गरेका छन्। आज (आइतबार) कमलादीमा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले ऐतिहासिक विद्रोहबाट परिवर्तन सम्भव भएको बताएका हुन्। यादवले भने, ‘माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भएको यो मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र […]