काठमाडौँः बजेट तर्जुमाका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको छानबिनका लागि गठित संसदीय विशेष समितिले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार समिति सचिवालय र सदस्यहरुले परामर्श गरेर प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन्। शुक्रबार सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ। समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अभियोग पुष्टिको प्रमाण फेला नगरेको निष्कर्ष निकालेको छ।…
अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले आवस्यक कागजात झिकाउन अर्थमन्त्रालयलाई पत्राचार गर्ने भएको छ । सिंहदरबारमा मंगलबार ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको पहिलो बैठकले समिति सचिवालयले तयार पारेको कार्यविधिमाथि छलफल गरेर अन्तिम रुप दिँदै बजेट निर्माणका सवालमा अर्थमन्त्रालयसँग सम्बन्धित कागजात मगाउन पत्राचार गर्ने निर्णय गरेको हो ।त्यस्तै समिति सभापति चयन गर्ने विषयमा छलफल भएपनि सहमति जुट्न सकेन । समितिका एक सदस्यले दिएको जानकारी अनुसार सहमतिकै आध
९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० बजेट निर्माणलाई अन्तिम रुप दिने क्रममा आजदेखि अर्थ मन्त्रालयको ‘डोर क्लोज’ भएको छ । मन्त्रालयमा अब कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेश रोकिएको हो । मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने कार्यक्रम छ । बजेटसँग सम्बन्धित सबै डकुमेन्टलाई अन्तिम रुप दिन ढोकाहरु बन्द गरिएको मन्त्रालयको भनाइ छ । अर्थ […]
बजेट २०७९/०८०बजेट भाषणको समय नजिकिएसँगै बजेट निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ । आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) र सरकारी कर्मचारीको तलब बढाउने योजना बनाएको छ ।अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाका अनुसार बजेट निर्माण अन्तिम चरणमा पुगेको छ । “प्रारम्भिक मस्यौदामा छलफल गरेर अन्तिम रुप दिने काम भइरहेको छ । जेठ १५ […]
काठमाडौं । बजेट भाषणको समय नजिकिंएसँगै बजेट निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ । आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) र सरकारी कर्मचारीको तलब बढाउने योजना बनाएको छ । अर्थ मनत्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाका अनुसार बजेट निर्माण अन्तिम चरणमा पुगेको छ । “प्रारम्भिक मस्यौदामा छलफल गरेर अन्तिम रुप दिने काम भइरहेको छ । […]
चैत २४, काठमाडौ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/ ८० बजेटका लागि विभिन्न निकायबाट सुझाव संकलन गरिहेको छ ।
आगामी आर्थिक वर्षको बजेटका लागि मन्त्रालयले विभिन्न पक्षसँग छलफल शुरु गर्ने पूर्वनिर्धारित योजना अनुरुप सुझाव संकलन गर्न शुरु गरेको हो । हालैमात्र मन्त्रालयले मौखिक रुपमा सुझाव संकलन गर्न टोलि फ्रि नम्वरसमेत सञ्चालनमा ल्याएको छ । आगामी बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु लिखित तथा मौखिक(टोलफ्रि) रुपमा चैत मसान्तभित्र पठाइसक्न पनि सर्वसाधारणलाई मन्त्रालयले भनेको छ ।
मन्त्रालये निर्धारित मितिमा बजेट ल्याउने उद्धेष्यले मन्त्रालयले कार्यतालिका तयार पारेको छ। कानूनत : अर्थमन्त्रीले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यावस्था छ।
जसअनुसार मन्त्रालयले आयरव्यय सम्बन्धी किताब (रातो किताब) जेठ १० गते नै छपाई गर्न प्रेस पठाउने तय गरेको छ। त्यसैगरी जेठ ८ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने योजना बनाएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार जेठ ८ गते व्यय अनुमान र खर्च शिर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ। जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिइने कार्यतालिका रहेको छ। सोहि दिन बजेटलाई अन्तिम रुप दिइने छ।
यस्तै जेठ १३ गते स्रोत पुस्तिका छपाइका लागि छापाखानामा पठाइने छ। जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ। र जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ।
जनकपुरधाम : असार १ गते आर्थिक वर्ष ०७८-७९ को लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश २ का सरकारले अगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयसहितका मन्त्रालयलहरुले भोलि असार १ गते बजेट प्रस्तुत गर्ने भएको हुँदा अन्तिम रुप दिनमा भिडेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए।आर्थिक मामिला तथा योजना मन्त्रालयका स्रोतका अनुसार अगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुनेछ।संघीय सरकारबाट आर्थिक वर्षको लागि समान्यकरण अनुद