संसदीय विशेष छानविन समिति : कार्यविधि पारित, अर्थ मन्त्रालयलाई पत्राचार गर्ने

अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले आवस्यक कागजात झिकाउन अर्थमन्त्रालयलाई पत्राचार गर्ने भएको छ । सिंहदरबारमा मंगलबार ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको पहिलो बैठकले समिति सचिवालयले तयार पारेको कार्यविधिमाथि छलफल गरेर अन्तिम रुप दिँदै बजेट निर्माणका सवालमा अर्थमन्त्रालयसँग सम्बन्धित कागजात मगाउन पत्राचार गर्ने निर्णय गरेको हो ।त्यस्तै समिति सभापति चयन गर्ने विषयमा छलफल भएपनि सहमति जुट्न सकेन । समितिका एक सदस्यले दिएको जानकारी अनुसार सहमतिकै आध