तलब र आयकर सीमा बढाउने तयारी

बजेट २०७९/०८०बजेट भाषणको समय नजिकिएसँगै बजेट निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ । आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) र सरकारी कर्मचारीको तलब बढाउने योजना बनाएको छ ।अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाका अनुसार बजेट निर्माण अन्तिम चरणमा पुगेको छ । “प्रारम्भिक मस्यौदामा छलफल गरेर अन्तिम रुप दिने काम भइरहेको छ । जेठ १५ […]