जनकपुरधाम : असार १ गते आर्थिक वर्ष ०७८-७९ को लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश २ का सरकारले अगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयसहितका मन्त्रालयलहरुले भोलि असार १ गते बजेट प्रस्तुत गर्ने भएको हुँदा अन्तिम रुप दिनमा भिडेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए।आर्थिक मामिला तथा योजना मन्त्रालयका स्रोतका अनुसार अगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुनेछ।संघीय सरकारबाट आर्थिक वर्षको लागि समान्यकरण अनुद