३ असार, काठमाडौं । दुई दिनदेखि काठमाडौंबाट फोहोर बोकेर औखरपौवा (सिसडोल) पुगेका गाडीले फोहोर फाल्ने ठाउँमा जान पाएका छैनन् । काठमाडौं उपत्यकाभित्रको फोहोर बिर्सजन गर्न गएका गाडीलाई फोहोर बिसर्जन गर्ने ठाउँको अभाव भएको छ भने साइटसम्म पुग्न सडकको अवस्था पनि बिग्रिएको छ । सडक पनि बिग्रिएको र फोहोर फाल्ने ठाउँ पनि भरिएको कारण फोहोर बिसर्जन […]